top of page

रत्न के हो ?
नेपालि ज्योतिश शास्त्रअनुशार रत्न ले कुनै न कुनै ग्रह को प्रतिनिधित्व गरेकै हुन्छ। रत्न को सन्सार धेरै ठुलो छ। तर विशेश रुपमा नौ रत्न लाइ नै महत्वपुर्ण मानिन्छ। रत्न धारण गर्नाले मान िसलाइ धेरै लाभ हुने गर्दछ। रत्न को लाभ, रत्न सङ सम्बन्धित ग्रह मा निर्भर गर्दछ।
रत्न को जान्कारि ।
निलो पोखराज
पोखराज
लहसुनिया
पंना
हिरा

मोति

मुंगा
माणिकय
bottom of page