top of page
पोखराज Yellow Shapphire

पोखराज पहेलो रंगको अति सुन्दर देखिने रत्न हो। पोखराज को गुण त्यसको रंग, आकार र सुधताको आधार मा हुन्छ। यो रत्न लगभग हर रंग मा पाइन्छ। आफ्नो राशी अनुसार पोखराज लै धारण गर्नु पर्दछ।
पोख्राज को तथ्य।
राशि मा ब्रिहस्पति कम्जोर भएको ब्यक्ति ले पोख्राज रत्न धारण गर्न शुभ मानिन्छ।
कुन राशि भएको मानिस ले पोख्राज रत्न धारण गर्ने ?
धनु तथा मिन राशि भएको मानिस ले पोख्राज रत्न धारण गर्नु अत्यन्त लाभकारि मानिन्छ।
पोख्राज रत्न लगाउनु को फाइदा।
* पोख्राज रत्न धारण गर्नाले मान सम्मान तथा धन सम्पति मा व्रिदि हुने मानिन्छ।
* यो रत्न ले शिक्षा क्षेत्र मा सफल्ता प्रदान गर्दछ।
* यो रत्न धारण गर्नाले धार्मिक तथा समाजिक कार्य म रुचि बढ्ने मानिन्।
पोखराज रत्न कसरि धारण गर्ने?
पोखराज बुधबार को दिन धारण गर्नु पर्दछ। पोखराज धारण गर्नु अगि पहेलो रंग का बस्तु तथा बृहस्पति संग सम्बन्धित बस्तु , जस्तै; केरा , बेसार, पहेलो कपडा आदि दाङ गर्नु सुभ मानिन्छ। पोखराज धारण गर्दा , ५ , ९ , १२ रति को धारण गर्नु अत्यन्त लाभदायक मानिन्छ। पोखराज धारण गर्नु अघि पुजा अर्चना गरि विधिगत रुपले धारण गर्नु पर्दछ, ज्योतिषी को सल्लाह बिना यसलाई धारण गर्नु उचित मानिदैन।
पोखराज को उप-रत्न।
धिया, सुनैला, सुनहला अथवा पहेलो हकिक।
bottom of page