top of page

निलम Blue Shapphire

blue_sapphire%20nilo%20pokhraj_edited.pn

शनि ग्रह को नराम्रो प्रभाव वा दुख पिडा सान्त गर्न का निम्ति निलम वा निलो पोखराज धारण गर्नु राम्रो मानिन्छ | निलम लाइ हिरा पछिको सबै भन्दा सुन्दर रत्न मानिन्छ | यसलाई नीलमणि, सेफायर, इन्द्र नीलमणि, याकुद, निलम, कबुद पनि भनिन्छ | भनिन्छ कि यो रत्न ले नोकर लाइ राजा र राजा ले नोकर बनौन सक्दछ |

निलम को तथ्य 

* निलो निलम को बारेमा यो मान्यता छ कि यसलाई दुध मा हाल्यो भने दुध को रंग निलो हुनेछ।  
* मानिन्छ कि निलम शुभ भयो भने मानिस को जीवनमा खुसीको बाहर लिएर आउनेछ।  तर अशुभ भएको खण्डमा यस्ले मानिसलाइ नकारात्मक परिणाम दिने मानिएको छ। 

कुन राशि भएको मानिसले निलम रत्न धारण गर्ने ?

मकर तथा कुम्भ राशि भएको मानिसले निलम रत्न धारण गर्नु लाभकारी हुन्छ।  साथै शनि साड़ेसाती ले प्रभावित भएका राशी ले निलम रत्न धारण  गर्न सल्लाह  दिएञ्च।  

निलम रत्न लगाउनु को फाइदा।  

* निलम रत्न धारण गर्नाले मनमा अशान्ति हुदैन। 
* मानिन्छ निलम रत्न धारण गर्नाले ज्ञान तथा धैर्य को ब्रिदी हुनेछ। 
* निलम ले बाणीमा मिठास, अनुशाशन तथा विनम्रता पैदा गर्दछ।  
* राज्नेताओ र राजनीति संग जोडिएका मानिसका लागि निलम लाभकारी मानिन्छ। 
* धेरै तनाब र चिन्ता बाट घेरिएको छौ भने निलम रत्न अवस्य धारण गर्नु पर्ने मानिन्छ। 


निलम रत्न कसरि धारण गर्ने ?

निलम रत्न शनिबारको दिन धारण गर्नु सुभ रहने मानिन्छ।  विधिगत रुपले पुजा अर्चना गरि रत्न लै धारण गर्नु पर्दछ।  यदि निलम रत्न लागेको केहि दिन मै असुभ प्रभाव परेमा यसलाई खोल्नु पर्दछ।  निलम रत्न लगाए साथै  अरु रत्न जस्तै ; माणिक्य, मोति आदि लगाउनु हुदैन।  

निलमको उप-रत्न।  

एमेथिस्ट, ब्लैकस्टार, वा ब्लू टोपाज।  निलम रत्न उपलब्ध नभएमा , यो रत्न हरुलाई धारण गर्न सकिनेछ।  

bottom of page