top of page

पन्ना Emerald Stone

panna_edited.png

पन्ना रत्न गहिरो हरियो रंगको हुने गर्दछ।  बुध ग्रह को पिडा शान्त गर्न का निम्ति पन्ना रत्न धारण गर्नु पर्दछ।  यो रत्न , मरकत मणि, हरितमणि, एमराल्ड (Emerald ), पांचू आदि नाम बाट पनि परिचित छ।  हिरा र निलम पछि को यो तेश्रो सुन्दर रत्न हो।  पन्ना रत्न अत्यधिक मुल्यवान छ।

पन्ना रत्न को तथ्य।  

* असली पन्ना रत्न लै छिन्न को लागि, यसलाई काठको टुक्रा मा घोत्दा अझै चमक बढ्ने गर्दछ। * यो मुलायम हरियो रंग को हुन्छ, जसमा पानीको थोपा राख्दा पानि रत्नको सम्मान हुने गर्दछ।  

 

पन्ना रत्न लगाउनु को फाइदा।  

* रिस लाइ कबु र मान्न मा एकाग्रता ल्याउनु पन्ना धारण गर्नु पर्दछ।  
* व्यापार तथा अंकशास्त्र संबंधित कार्य गर्न का लागि पन्ना रत्न लाभकारी मानिन्छ। 
* बुध ग्रह लै, स्मरण शक्ति र विद्या आदिको कारक मानिन्छ।  यो रत्न धारण गर्नाले स्मरण शक्ति बढ्छ र बिशेष गरि महिला हरुका लागि यो रत्न लाभकारी मानिन्छ।  

पन्ना रत्न कसरि धारण गर्ने?

पन्ना रत्न लाई बुधबार को दिन धारण गर्नु पर्दछ।  ज्योतिषी को अनुसार कति रति को लगाउने तौल सबै सुनिस्चित गरेर मात्र लगाउनु पर्दछ।  गरुड पुराण मा यो रत्न लगाउनु को बिधि भनिएको छ।  

पन्ना रत्न को उप-रत्न।  

पन्ना रत्न मुल्यवान मानिछ, पन्ना नापेको खण्डमा , (हरिताश्म) या फिरोजा, रत्न पनि धारण गर्न सकिन्छ।  


 

bottom of page