लहसुनिया Lehsunia

लहसुनिया लाइ केतु ग्रह को रत्न मानिन्छ। यसलाई वैदूर्य मणि, सूत्र मणि, केतु रत्न, कैट्स आई, विडालाक्ष को नाम बाट पनि चिनिन्छ। यसको रंग हल्का पहेलो रंगको हुने गर्दछ। यो रत्न लाइ हेर्दा थोरै बिरालो को आखा जस्तै देखिन्छ।
लहसुनिया रत्न को तथ्य।
* मानिन्छ कि लहसुनिया रत्न धारण गर्नाले केतु ग्रहको नराम्रो प्रभाव हट्दछ। ज्योतिषी यो रत्न लै धेरै अहम मान्नु हुन्छ।
* मानिन्छ कि गुणयुक्त लहसुनिया रत्नले आफ्नो स्वामी लै परम सम्मपन्न सुखी बनौदछ , साथै दोषयुक्त भए नकारात्मक प्रभाव पर्ने छ। त्यसैले यसलाई लगाउनु भन्दा अगाडी यसको परीक्षा गर्नु पर्दछ।
लहसुनिया रत्न लगाउनु को फाइदा।
* मानिन्छ लहसुनिया रत्न धारण गर्नाले दुख;दरिद्र समाप्त हुन्छ। यो रत्न भुत बाबा तथा कालो जादु बाट तदा राख्न सहायक मानिन्छ।
* ज्योतिषी मान्नु हुन्छ, लहसुनिया रत्न धारण गर्नाले राति नराम्रो सपना आउदैन।
लहसुनिया रत्न कसरि धारण गर्ने?
सुनको वा चाँदीको औठी मा यो रत्न हालेर सोमबार को दिन धारण गर्नु पर्दछ। यो धेरै प्रभावशाली रत्न भएको कारण यसलाई ज्योतिसी को सल्लाह अनुरुप धारण गर्नु पर्दछ।
लहसुनिया रत्न को उप-रत्न।
कैट्स आई क्वार्ट्ज़ (Cats Eye Quartz) तथा एलेग्जण्ड्राइट