top of page

हिरा Diamond

diamond%20(1)%20hira_edited.png

हिरा रत्न स्वछ बेदाग हुनुको साथै यसले शुक्र को पिडा शान्त गर्दछ।  मानिन्छ कि यदि हिरा पानि मा हाल्दा माथि तैरियो भने त्यो हिरा सर्वश्रेष्ठ हो।

हिरा रत्नको रोचक तथ्य 

* मानिन्छ कि हिरा जति भारि भयो त्यतिनै लाभकारी हुने गर्दछ।  
* हिरा धेरै मुल्यवान हुन्छ, तर सानो दोष ले पनि हिराको मूल्य मा जमिन- आकाशको अन्तर आउन सक्छ।  

कुन राशी भएको मानिसले हिरा रत्न धारण गर्ने?

वृषभ तथा तुला राशि भएको मानिसले हिरा रत्न धारण गर्नु अति शुभ मानिन्छा। 

हिरा रत्न लगाउनु को फाइदा।  

* ब्यापार, फिल्म उधोग तथा कला क्षेत्र मा सफलता प्राप्त गर्न को लागि हिरा रत्न धारण गर्न सकिन्छ। 
* यसले सम्बन्ध मा मधुरता, बिशेष गरि प्रेम सम्बन्धलाइ बदौने गर्छ।  
* शिक्षा सम्बन्धि तथा विवाहमा रुकावट भएमा हिरा रत्न धारण गर्नु अतिनै लाभकारी मानिन्छा। 

हिरा रत्न कसरि धारण गर्ने?

औंठी वा हार को रुपमा हिरा रत्नलाइ धारण गर्नु पर्दछ।  शुक्रबार को दिन यसलाई धारण गर्नु शुभ रहन्छ।  

हिरा को उप-रत्न। 

फिरोजा, ओपल अथवा कुरंगी।

bottom of page